समाचार

नेपाल टेलिकमका फोन र इन्टरनेटमा यस्ता चमत्कारीक अफर

  नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । संस्थागत प्रयोगकर्ता समूह-कर्पोरेट यूजर ग्रुप अर्थात सीयूजी योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग गर्न सक्ने टेलिकमले जनाएको छ ।   यसका