समाचार

सहयोगका लागि उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त

    राहत लिएर गएको विमान दुर्घटनामा पर्दा ३ जनाको ज्यान गएको छ । भारत उत्तराखन्डको उत्तरकाशीमा एक हेलिकोप्टर दुर्घटनामा परेको हो । यो दुर्घटनामा विमान चालकसहित ३ जनाले ज्यान गुमाएका छन् । निजी कम्पनीको यो हेलिकोप्टर यहाँ बाढीपिडितका लागि