खुशीको खबरः विनोद रानमभाट कतारको जेलबाट नेपाल आइपुगे….



हाम्रो इकोनोमि

 

कतारको जे लमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए ।

समाजसेवी तथा गरिब दुखीको हिरो शिशिर भण्डारीले भर्खरै मात्र बिनोद रानाभाटको अभियान सम्पन्न गरे ,। उक्त अभियानमा ८२ लाख तिर्नुपर्नेमा शिशिरले मात्र १९ लाख ५० हजार सँकलन गरेका थिए ।

रानाभाटलाई भारतीय कामदारले आ*क्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृ*त्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उन लाई घटना लगत्तै कतार पुलिसले प क्राउ गरी ओक्रा जे लमा राखी मु*द्धा चलाएको थियो ।

मु द्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्ल*ड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझा*उनुपर्ने पारिवारिक श्रोतले जनाए अनुसार उद्धारका लागी रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सवै संग सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनलाई उद्दार गरिएको हो।

उनि नेपाल फर्किय सगै उद्धार समितिले आफ्नो कामले सफलता पाएको भन्दै खुसि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...