नेकपाको सचिवालय बैठक स्थगित



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक आह्वान गरिएको थियो ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए ।

नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको जनाइएको छ । बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउने अपेक्षा गरिएको थियो ।

तत्कालीन एमाले र तत्कालीन माओवदी एक भएर बनेको नेकपाको अझै केही कमिटीहरू टुंगिन बाँकी रहेका छन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...