अध्यक्ष प्रचण्ड दाँतको उपचार गर्न अस्पतालमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पताल पुग्नुभएको छ ।

बारम्बार दाँत दुख्ने गरेपछि अध्यक्ष आज दिउँसो अस्पताल पुग्नुभएको हो ।

उपचारमा सम्लग्न चिकित्सकले दाँत निकाल्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...