समाचार

वाङ फर्केलगत्तै भारतीय उर्जामन्त्री तीन सदस्यीय टोलीसहित किन आए नेपालमा

  उत्तरी छिमेकी मुलुक चिनका विदेश मन्त्री वाङ यी स्वदेश फर्केलगत्तै दक्षिण भारतका एक जना मन्त्री नेपाल आएका छन् । कुनै होहल्ला बिनै, तामझाम नगरी सुटुक्क भारतका एक जना मन्त्री अहिले काठमाडौंमा आएका छन् । ति मन्त्री हुन्, – भारतका