पोर्नस्टारबाट परिचय बनाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार पुनः नेपाल आउँदै छिन् । नेपाली फिल्म ‘पासवर्ड’मा आइटम डान्सरका रुपमा अभिनय गरेकी उनी त्यही फिल्मको प्रिमियर शो का लागि नेपाल आउन लागेकी हुन् । पासवर्ड फिल्मका प्रेस संयोजक दिनेश सिटौलाका
सत्तारुढ दल नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ४ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रवक्ता