सभामुख महरालाई लागेको आरोप निराधार रहेको प्रेस विज्ञप्ती जारी



हाम्रो इकोनोमि

 

सभामुख कृष्ण बहादुर महरालाई लागेको करणीको आरोप निराधार रहेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ती जारी गर्दै आरोपको खण्डन गरेका छन्।

सभामुख आइतवार घट्ना भएको समयमा आफ्नै निवासमा रहेको पनि विज्ञप्तिमा जनाईएको छ। कर्मचारी समायोजनको बिषयलाई लिएर महिला कर्मचारीले असन्तुष्टी पोखेको विज्ञप्तिमा जनाईएको छ।

सभामुखलाई लगाईएको निराधार र कपोलकल्पित आरोपप्रति सचिवालयले कडा आपत्ती जनाईएको जारी विज्ञप्तीमा भनिएको छ। सभामुख महरालाई संसद सचिवालयकी एक महिला कर्मचारी माथि करणी गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...