समाचार

संसदीय बजेट खर्चः आलमको नाममा त्रिपाठीको मनोमानी

    कुनै पनि किसिमको बजेट विनियोजन, योजना तयार एवम् कार्यान्वयन, वा कार्यक्रम तर्जुमा विधिपूर्वक हुने गर्दछ । ऐन कानुन वा निर्देशिका बमोजिम कुनै पनि कार्यक्रम अगाडि बढाउनुपर्ने हुन्छ । त्यस्तो नभएको खण्डमा त्यसलाई अवैधानिक एवम् आपराधिक मानिने गर्दछ ।