समाचार

मन्त्री लामाले मेसिनबाट धान रोप्दै भने : चक्लाबन्दी खेतीको विकल्प छैन

  चितवनको माडीमा   १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । सहकारी मार्फत संचालन गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर दिवस मनाइएको हो । बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर दिवसको