समाचार

ओलीसँग नजिकिए रामबहादुर थापा र लेखराज भट्ट

  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले नबोलाएका कारण पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर छलफलमा गएनन् । एक मन्त्रीले  भने, ‘नबोलाएकाले बालुवाटार गइएन ।’ तर, ओलीसँग