समाचार

नेकपा दोस्रो पुस्ताको नेता मिले, ओली – प्रचण्ड तिनछक

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो पुस्ताका नेताहरु एकै ठाउँमा भेला भएका छन् र, पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो विवादले पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत मिलेको शीर्ष नेताहरुले नै बताएका छन् । प्रधानमन्त्री एवं पार्टी