विश्व

कक्षा ११ को परीक्षा आजदेखि सुरु !

भक्तपुर । आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । आगामी असार १० गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षाका लागि