विश्व

बिदेशबाट मगाएको वासिङ मेसिनभित्र २० किलो गाँजा

    त्यस दिन अपराह्न ४ बजे कतार एयरवेजको कार्गोबाट वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झारिएको थियो। वासिङ मेसिअमेरिकाबाट न बालुवाटारस्थित सुशान्त इम्पेक्स प्रालिकी शान्ति तामाङले मगाएकी थिइन्। वासिङ मेसिनको बक्सा खोलेर हेर्दा फल्स बटम राखेको भेटियो। शंकास्पद पाइएपछि भन्सार