विश्व

जापानले आपत्कालीन सहायता प्रदान गर्ने

काठमाडौँ । जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको यहाँस्थित जापानी राजदूवासले जनाएको