विश्व

अमेरिकाको राजनीतिक दल गलत दिशातर्फ उन्मुख भएको सत्तरी प्रतिशत युवाको दावी

अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए । ती