विश्व

सामूहिक बलात्कारपछि मन्दिरमा लगेर महिलालाई जिउँदै जलाए

  भारतको उत्तर प्रदेशमा एक महिलाको सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या भएको छ । सम्भला जिल्लामा पाँच व्यक्तिले ३५ वर्षकी महिलाको सामूहिक बलात्कारपछि नजिकैको मन्दिरमा लगेर जिउँदै जलाएका हुन् । टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार आफूलाई बलात्कारीले जलाउनु पूर्व