पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानले सरकार बनाउने
पाकिस्तानको आमनिर्वाचनबाट पूर्व क्रिकेटर इमरान खानको पार्टी तहरिक–ए–एन्साफ (पीटीआइ) ले सरकार बनाउने सम्भावना बढेको छ । पीटीआइले ४७ प्रतिशत भोट गणना हुँदा ११३ सीटमा अग्रता लिएको छ । नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग ६४ सीटमा अगाडि छ भने