भारतीय कांग्रेसका नेता राहुल गान्धमाथी यौन दुव्र्यवहारको मुद्दा, २८ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको खुलासा
भारतीय कांग्रेसकी सामाजिक सञ्जाल एकाइकी प्रमुख एक २८ वर्षीया महिलाले पार्टीका अर्का सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । कांग्रेस आईकी सामाजिक सञ्जाल प्रमुख दिव्या स्पन्दनाले यौन दुव्र्यवहार गरेको आरोपमा आफ्ना सहकर्मीमाथि मुद्दा दायर गरेकी हुन् ।