विविध

१३ जना यात्रु लिएर उडेको विमान दुर्घटनाग्रस्त, सबैको ज्यान गएको आशंका

  एक निजी विमान दुर्घटनामा परेको छ । अमेरिकाको लसभेगसबाट आइरहेको विमान मेक्सिको नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । उद्धार टोली त्यसतर्फ गइसकेको जनाइएको छ । दुर्घटनामा कम्तीमा पनि १३ जना मारिएको आशंका गरिएको छ । एक अधिकारीका अनुसार