पथरी काण्डःकमल नेपालले यसरी बाध्य पारेको खुलासा (भिडियो)
दुई हप्ता अघि मोरङको पथरी शनिश्चरेमा रीना बस्नेत मृत्यु भेटिएकी थिइन् । आफू बस्दै आएको घर अगाडी नग्न अवस्थामा मृत फेला परेकी उनको हत्या वा मृत्यु भन्ने एकीन भइसकेको छैन । स्थानीयले उनको हत्या भनेका छन् भने प्रहरीले लडेर