विविध

नेपालमा लोकल कुखुरामा बर्डफ्लु भेटियो, महामारी फैलीने त्रास

  भारतसँगै दक्षिण यसियामा नै त्रास फैलिएको बर्डफ्लु नेपालमा महामारीको रुप लिने भय भएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका २ नन्दपुरमा लोकल कुखुरामा समेत बर्डफ्लु भेटिएको छ । नन्दपुरका पिताम्बर महतोको घरमा बर्डफ्लु भेटिएको मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख