गगन भन्छन – विकासका लागि क्रियाशीललाई जिताउनु पर्छ



सुरुङ्गा (झापा), ७ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सबै दलको अबको कार्यसूची सामाजिक र आर्थिक विकास हुनुपर्ने बताउनुभएको छ ।

 

आज बिहान बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै उहाँले ५० प्रतिशतभन्दा बढी अधिकार लिएर बसेको स्थानीय निकायलाई चानचुने नठान्न आग्रह गर्दै स्थानीय ठाउँलाई विकास र समृद्धिसँग जोड्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न आग्रह गर्नुभयो । उहाँले काँग्रेसले चुनावमा नआएको राजपालाई पनि सहमतिबाट चुनावमा ल्याएरै छाड्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको