पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी



हाम्रो इकोनोमि

 

 

मलेसियामा श्रमका लागि जाने नेपालीमाथि ठगी प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालयविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अर्यालविरुद्ध पक्राउ अनुमति लिइसकिएको हो । सीआईबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले उनको खोजी भइरहेको बताए ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । उक्त कार्यकालमा अर्याल श्रम सचिव थिए ।

प्रतिक्रिया दिनुहोस
आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष थापा

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट...

फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी

    नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष...

मकवानपुरको भीमफेदी सुमो दुर्घटना, ३ जनाको मृत्यु

    मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा...

आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत वर्षको तोडफोडलाई मान्यता दिनका लागि...