कामपाले विज्ञापनबाट उठायो ७ करोड भन्दा बढि कर
काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ करोड ४ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक बर्षको एक महिना बाँकी रहँदा अघिल्लो आर्थिक बर्षको तुलना ३ करोड रुपैयाँ बढि राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ