जिसस निर्वाचन साउन २३मा



हाम्रो इकोनोमि

 

नेकपा(एमाले) ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ ।
जिसस निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा १५ जना हुनुहुन्छ ।

जिसस निर्वाचन यही साउन २३ गते हुँदैछ ।
जिससका सदस्यका लागि सिद्धलेक गाउँपालिकाका कृष्ण अर्याल र खुनराज थापा, थाक्रे गाउँपालिकाका उर्मिला रेग्मी, त्रिपुरासुन्दरीका कमलनारायण श्रेष्ठ, ज्वालामुखी गाउँपालिकाकी सान्नानी परियार, गजुरी गाउँपालिकाकी सावित्रा सुनार, खनियाबास गाउँपालिकाकी उर्गेनवती तामाङलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...