विविध

भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक वाटर राख्ने

नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर खरिद प्रक्रिया