बिरोधमा उत्रिएका डाक्टरको नारा : बहुमत दिने जनता, फाइदा लुट्ने माफिया



हाम्रो इकोनोमि

जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको एक समूहले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको माग पूरा गर्दै उनको जीवन रक्षाको माग गर्दैै प्रदर्शन गरेका हुन् ।

डाक्टरहरुले दुई तिहाइको दम्भ बन्द गर, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, जनता मार्ने सरकार चाहिदैनजस्ता नारा लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...