विविध

महानगर भन्छ – फोहोर केही दिन घरमै राख्नू, बिरामी भए गर्दिने हो उपचार ?

राजधानी उपत्यकामा २ सातादेखि फोहोर उठेको छैन । जनसंख्याका हिसाबले देशकै ठूलो काठमाडौं, ललितपुर महानगरपालिकाको फोहोर उठ्न नसकेको हो । फोहोर संकलन नहुँदा राजधानी दुर्गन्धित बनेको छ । चोक–चोकका सडक र घर अगाडि फोहोरको डंगुर थुप्रिएको छ । सडक किनारमा