विविध

केसीको समर्थनमा यसरी उत्रिदै चिकित्सक, बिहीबारदेखि आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने

नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा गोविन्द केसीको मागप्रति एेक्यबद्धत जनाउँदै संघले सरकारलार्इ माग पुरा गर्न ४८ घण्टाको समय दिएको हो। तोकिएको समयसिमा भित्र पनि माग पुरा नभए