विविध

मानसिक सन्तुलन गुमाएकी ६३ वर्षीया महिलालाई बलात्कार

  मोरङको बेलबारी नगरपालिका–८ मा मानसिक सन्तुलन ठिक नभएकी एक महिला बलात्कारको शिकार भएकी छिन् ।   सिर्जना टोल बस्दै आएकी ६३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई बुधबार पक्राउ परेको छ