विविध

पार्टीमा गुट चलाउने अपराधी हुन, यिनलाई कारबाही गनुपर्छ : खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टीमा गुट चलाउने अपराधी हुने बताएका छन् ।  खनालले भने ‘अब नेकपामा गुटको कुनै गुञ्जायस छैन्, नेकपाको कुनै पनि नेताले गुटबन्दी गर्छ भने त्यो अपराधी हुन्छ, त्यो अपराधीलाई सबै नेता कार्यकर्ता मिलेर