विविध

जनमुक्ति सेनाका प्रथम जनरल स्टाफ को को थिए र पहिलो आक्रमण कहा, कसको कमान्ड भयो ?

  राजतन्त्रत्मक शासनकाे अन्त्य तथा संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापनामा जनमुक्ति सेना नेपालकाे ठुलाे याेगदान रहेकाे छ। माअाेबादी जनयुद्धका क्रममा तत्कालीन नेपाल प्रहरी,सशत्र प्रहरी, शाहि नेपाली सेनाकाे सामना गरेर गणतन्त्र स्थापनाकाे मुख्य बल जनसेना रहयाे। लडाकु दल,सुरक्षा दल,स्वयंसेवक दलमा सिमित संरचना