चितवनमा गरे आमा, छोरा र छोरीले एकैपटक आत्महत्या



हाम्रो इकोनोमि

 

चितवनमा एउटै परिवारका तीनजनाले एकैपटक आत्महत्या गरेका छन् ।

भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको सहरी क्लिनिक टोलमा बसोबास गर्दै आइरहेका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

 

तीनैजनाले ओछ्यानमाथिको पंखामा डोरी लगाएर झुन्डिएको पाइएको छ । छोराछोरी ठूल्ठूला भइसकेकाले पनि तीनैजनाको आत्महत्या वा हत्या के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...