काठमाडौमा बिहानै दु:खद घटना, १ जनाको मृत्यु २ गम्भीर घाईते



हाम्रो इकोनोमि

 

शुक्रबार विहानै काठमाडौंमा दुःखद घटना भएको छ । लाजिम्पाट स्थित एक घरमा आगलागी हुँदा निसास्एिर एकजनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

लाजिम्पाटको नील सरस्वती चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको मृत्यु भएको हो ।

आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान १ बजे घरमा आगो लागेको थियो । आगो लागेको केहि समयपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...