विविध

नेपाली कलाकारको पारिश्रमिक : पाउने एउटा, हल्ला अर्कै !

  केहि महिनाअघि बागबजार नजिकैको होटल हार्दिकभित्र निर्माणाधिन एक चलचित्र टिमको भेटघाट कार्यक्रम थियो । निर्देशक, निर्माता लगायत केहि कलाकारको टिम पहिल्यै उपस्थित भएपनि मुख्य अभिनेता केहि ढिला गरि सुटुक्क भित्र पसे । उनको पारिश्रमिकको विषयमा एकछिन गफगाफ भयो ।