अचानक विद्युत सट भएर प्रधानमन्त्री कार्यालयमा आगलागी
विद्युत सट भएर प्रधानमन्त्री कार्यालयमा आगलागी भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको हो । उहाँको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परि कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् । संसद भवन