काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट



हाम्रो इकोनोमि

 

काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट भएकाे छ ।

बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको पाथीभरा मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौँ प्रहरी जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाकाे झोला ट्रान्सफर भित्र छिर्दै गर्दा मोटरसाइकलमा आएका तीन जना लुटेराले खुकुरी देखाउँदै थुतेर भागेका हुन् ।

प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...