पोखराका घरजग्गा व्यवसायी चन्दन गिरी मृत भेटिए



हाम्रो इकोनोमि

 

पोखराका घरजग्गा व्यवसायी चन्दन गिरी मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका वडा नं ८ जाल्पा रोडका ४५ वर्षीय चन्दन गिरी आफ्नै घरकाे सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकाे प्रहरी जनाएको छ।

गिरी लामाे समयदेखि पोखरामा रियलस्टेट, हाउजिङलगायतका व्यवसायमा संलग्न रहदै आएका थिए ।

मंगलवार बिहान करीब ९ बजेतिर घरमा कोही नभएको अवस्थामा कोठा बन्द गरी उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...