१४ वर्षीया बालिकालाई मोटरसाइकलमा घर पुर्याई दिन्छु भनेर बाटैमा बलात्कार
गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीया बालिकालाई पाल्पा, तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । मामाघर गएर