राजधानीमा चलिरहेको गाडीमाथि अचानक आक्रमण हुँदा १४ जना मारिए !



हाम्रो इकोनोमि

 

राजधानीमा भर्खरै भएको आक्रमणमा १४ जनाको हत्या भएको छ । गाडीमा सवार १४ जनाको हत्या गरिएको हो ।

पाकिस्तानको बलुचिस्तानको राजधानी क्वेटाको मकरान कोस्टल राजमार्गमा गाडी रोकेर एक जना आक्रमणकारीले गोली चलाउँदा १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

                                                   

उक्त क्षेत्रमा केही दिन पहिले भएको आक्रमणमा २० जना भन्दा धेरैको ज्यान गएको थियो भने ४८ भन्दा धेरै गम्भीर घाइते भएका थिए ।

ति आक्रमणकारीले चलिरहेको गाडीलाई रोकेर नाम सोधपुछ गरेर अनी गोली चलाएको बताइएको छ ।

मृतकहरुको शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा पठाइएको बताइएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...