विविध

सर्लाहीमा १२ लाख भन्दा वढि राजस्व असुली !

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले विभिन्न सवारी कार्वाही गरि १२ लाख भन्दा वढि राजस्व असुली गरेको छ । जिल्लाका राजमार्ग तथा भित्रि सडकमा ट्राफिक नियम विपरित गुडाइएका साना ठुला १ हजार ९ सय ३ सवारी साधन चालकलाई कार्वाही