प्रचण्डलाई ओलीको प्रस्ताव : म पाँचै वर्ष प्रधानमन्त्री, तपाईं एकलौटी अध्यक्ष, आउट भए नेपाल – गौतम
प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा कार्यकारी अध्यक्ष चलाउन आग्रह गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आफूलाई पाँचै वर्ष कार्यकाल दिन आग्रह गरेका छन् । सचिवालय बस्न अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग अत्यन्तै नम्र भएर त्यस्तो आग्रह गरेका थिए । प्रधामन्त्री