लकडाउन खुकुलो बन्दै जाँदा कोरोना भाइरसको संक्रमण रोकथाममा सघाउन मेडिकल टीमसँगै चिनियाँ सेना नेपाल आउने चर्चा भए पनि यसबारे सरकारले स्पष्ट पारेको छैन । चिनियाँ सेना नेपाल आउने तयारी बारे भारतीय मिडियामा समाचार प्रकाशन भएसँगै राजनीतिक दल र संसदमा
जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ । जसमा तीन जना अध्यक्ष रहने छन् ।