लकडाउन खुकुलो बनाउने उच्चस्तरीय समितिको प्रस्ताव
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र नेपाली सेनाको कोरोना संकट व्यवस्थापन केन्द्रको सुझाव मर्ज गरी लक डाउन खुकुलो बनाउने प्रस्तावले आइतबार अन्तिम रुप पाउने भएको छ । यो प्रस्ताव