नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । विहीबार साँझ प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी वरिष्ठ नेता नेपालले तेस्रो अध्यक्षको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ । बुधवार
प्रधानमन्त्री ओलीले मोहनि लगाएपछि र माधव नेपाल र वामदेव गौतम लठठ् परेका छन । ओलीले आफ्ना बिषेश पात्रलाई पठाएर