राजनीति

मन्त्री भट्टराईले भने : सरकारको निर्णय इतिहासमा स्वर्ण अक्षरले लेखिन्छ

  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लिम्पियाधुरासम्मको भारतबाट अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गर्ने मन्त्रिपरिषद्को निर्णय इतिहासमा स्वर्ण अक्षरले लेखिने बताएका छन् । बैठकलगत्तै उनले सामाजिक सञ्जालमा त्यस्तो टिप्पणी गरेका हुन् । ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय