पार्टीको नेतृत्व र विचारको मातहत गोलबन्द जरुरी छ : सूर्य थापा
नेकपाका केन्द्रिय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सलाहकार सूर्य थापाले समाजिक संजाल फेसबुक मार्फत यतिबेला हरेक कार्यकर्ता र समर्थकहरू पार्टीको सही नेतृत्व र विचारको मातहत गोलबन्द हुनु अहं दायित्व रहेको बताएका छन । उनले भनेका छन मनका गुनासाे पाेखेर समय