राजनीति

माओवादी चाहिएको हो भने माधव–झलनाथ फिर्ता गर : मन्त्री भट्ट

  विभाजित नेकपाका स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले आफूहरुलाई प्रचण्डले अन्तिम बेलासम्म पनि पूर्व माओवादी जति सबै एकजुट हुनुपर्ने भनेर एकतामा आउन आग्रह गरेको बताएका छन् । बुधवार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिमका कार्यकर्ता भेलामा ओली पक्षीय