राजनीति

प्रचण्डले चितवनमा चुनाव नजित्ने कांग्रेसको चेतावनी

  नेपाली कांग्रेस चितवनले नेकपा नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब चितवनबाट चुनाव नचित्ने दाबी गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनले केन्द्रको निर्देशन अनुसार जिल्लाको तीन वटै क्षेत्रमा आज सोमबार विरोध प्रदर्शन गर्ने क्रममा यस्तो दाबी